मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
नेपालको दोस्रो जितः मलेसिया ५ विकेटले पराजित
वैशाख १९ । एसीसी प्रिमियर लिग क्रिकेट क्रिकेटमा नेपाल मलेसियासँग ५ विकेटले विजयी भएको छ ।
लिगमा आज घरेलु टोलिसँग आफ्नो दोस्रो खेलमा पनि नेपालले...
डिभिको नतिजा सार्वजनिक
वैशाख १९ । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१५ को नतिजा सार्वजनिक भएको छ ।
गत असोज १९ गतेदेखि कात्तिक १९ गतेसम्म डिभीको फारम भरेकाको नतिजा...
युएईसँग नेपाल चार विकेटले विजयी
वैशाख १८ । नेपालले एसीसी प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा युएईलाई ४ विकेटले हराएको छ ।
यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले...
हेलिकप्टर चढेकोबारे मिडियामाथि खनिए गृहमन्त्री
बैशाख १६ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले चार सय गुण्डा नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
मंगलवार...
पार्टी बिघटनको खतरा बढ्यो : प्रचण्ड
वैशाख १३ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटनको खतरा बढेको बताएका छन् ।
पार्टीलाई बिघटनबाट जोगाउन रूपान्तरण हुनुपर्ने बेला आएको भन्दै उनले नेताहरुको...
अध्यक्ष हत्काउन एमालेमा भाडभैलो
वैशाख ११ । नवौं महाधिवेशनमार्फत नेतृत्व फुत्काउने विषयमा नेकपा एमालेभित्र भाडभैलो मच्चिएको छ । एमालेका बरिष्ठ नेताहरु सार्वजनिक रुपमा एक अर्का विरुद्ध उत्रिएका छन्...







