मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
पूर्वअर्थमन्त्री महत विश्वमा पुरस्कृत घरमा दण्डित
काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महत मन्त्री हुँदा सम्पत्ती नबुझाएकोमा सजायको भागिदार बनेका छन् । उनले अर्थमन्त्री बनेको सयमा सम्पत्ति विवरण नबुझाएकाले पाँच हजार...
ढलबाट उत्पादित खाना पकाउने ग्याँसमा यसरी पाकीरहेको छ खाना
भारतको नाकाबन्दीले ऊर्जाको चरम संकट परिरहेको अवस्थामा धुलिखेल नगरपालिका ८ र ९ वडाका केही स्थानीयले खेर गइरहेको ढलबाट खाना पकाउने ग्यास उत्पादन गरी प्रयोग...
चौबीसै घन्टा बिजुली लिएका ठूला ग्राहकलाई चार अर्ब महसुल छूट
काठमाडौं, पुस २२ । विद्युत् महसुल निर्धारण आयोग र नेपाल विद्युत् प्राधिकरणको मिलेमतोमा व्यापारीको आग्रह बमोजिम चौबीसै घन्टा बिजुली लिएका ठूला ग्राहकलाई वार्षिक चार...
विराट पेट्रोल पम्प विवादः सर्वसाधरणको ढाड सेक्ने खेल
पुस २१ काठमाडौं । पछिल्लो पटक विराट पेट्रोल पम्पको विषयमा अखबारका पानाहरु भरिरहेका छन् । कि राम्रोको चर्चा हुन्छ कि नराम्रोको भन्ने उखान झैँ...
कांग्रेस कार्यालय अगाडी डोल्पादेखि सोलुसम्मको अनशन
अप्सरा गौतम
काठमाडौँ, २१ पुस । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आउन ५९ दिन बाँकी रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न माग राखी अनशन बस्नेको...
खाने तेल कालोबजारी गर्ने दुगडका म्यानेजर थुनामा
काठमाडौं २० पुस । जिल्ला अदालतले तेल खाद्यान्न लगायत अत्यावश्यक वस्तुमा कालोबजारी गरेको आरोपमा दुगड कम्पनीका म्यानेजरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ...







