मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
सुनको भाउ घट्यो
आज शुक्रबार सुनको भाउ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको...
पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध
अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।
जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको...
भारतीय मिडियाको घटिया प्रचारको जति निन्दा गरे पनि कम हुन्छ :...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ तथा सांसद पम्फा भुसालले भारतीय मिडियाको घटिया प्रचारको जति निन्दा गरे पनि कम हुने भन्दै आक्रोश पोखेकी...
भारतीय टेलिभिजन च्यानलमाथि लाग्यो नेपालमा प्रतिबन्ध
काठमाडौं । भारतीय टेलिभिजन च्यानलको प्रसारणमा नेपालमा प्रतिबन्ध लागेको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा...
काठमाडौं उपत्यकासहित जिल्लाभित्र सार्वजनिक सवारी खोल्न दिने सरकारको निर्णय
काठमाडौँ । काठमाडौं उपत्यका भित्र र अन्य जिल्लामा जिल्लाभित्र चल्न दिने गरी सार्वजनिक सवारी सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।
सरकारले काठमाडौं...
काठमाडौंमा फेरि थपिए ५ जना कोरोना संक्रमित
काठमाडौं । राजधानी काठमाडौंमा पछिल्ला दिनमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । बिहीबार पनि ५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या...








