मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
रोकियो लाइसेन्सको परीक्षा र ट्रायल, अब चुनावपछि मात्र
काठमाडौँ, ५ असार । वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल) लिने काम बन्द...
प्रधानमन्त्री देउवाको गृह जिल्लामै कांग्रेसको बागी
काठमाडाैं५ असार । टिकट वितरणमा चरम असन्तुष्टि रहेको नेपाली कांग्रेस डडेल्धुरामा असन्तुष्ट पक्षधर नेताहरू ‘बागी’ उठेका छन् । पार्टी निर्णयका विरुद्ध आफ्नो उम्मेदवारी जनाउँदै...
रूपन्देहीका पाण्डेयले पाए ग्रेड प्वाइन्ट ४
रुपन्देही ३ असार । रुपन्देहीले यस बर्षपनि माध्यमिक शिक्षा परिक्षा (एसइई)मा नेपाल प्रथमको स्थान सुरक्षित गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ...
प्रधानमन्त्री देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार
काठमाडौं ३० । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन्...
एमाले पार्टी अवसरवादीको पर्याय : प्रचण्ड
विप्लव वैद्य भूलभूलैयामा परेर छुट्टाछुट्ट नबस्न आग्रह
काठमाडौं २७ जेठ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अवसरवादीको पर्याय भएको उल्लेख गरेका छन् ।...
मेलम्ची आयोजना: स्थानीयवासीको आफ्नै पीडा
आदित्य दाहाल
मेलम्ची, २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ ।
आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान...





