मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
एमालेका विरुद्ध कांग्रेस माओवादीले यस्तो गरे चितवनमा निर्णय
चितवन २१ जेठ । मतगणनाका क्रममा विवादका कारण मतपत्र च्यातिएसँगै निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि चितवनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त...
चौथो पटक प्रधानमन्त्री बन्ने पर्खाइमा देउवा
काठमाडौं २१ जेठ । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ । संसदीय प्रक्रिया...
बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिको आह्वान
नकाठमाडौँ, १८ जेठ । सहमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी छिन् ।...
१४ असारमा दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं, १७ जेठ
सरकारले ९ असारका लागि तय गरेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन १४ असारमा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बुधबार...
सहमतीय सरकारका लागि छलफल सुरु, एमाले अनुपस्थित
काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतिका आधारमा नयाँ सरकार गठन...
सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ
काठमाडौंँ, १६ जेठ । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन् ।
मन्त्रालयले आज आयोजना...




