मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
spot_imgspot_img
मुख्य समाचार
Humagainbasanta

छुट्ला नि मतदाता नामावलीमा तपाईको नाम !

काठमाडौं २६ असार मतदाता नामावलीमा नाम नभएकै कारण कतै तपाईले स्थानीय तहको निर्वाचनमा भोट खसाल्न पाउनु त भएन नि ? नामावलीमा नाम नभएकै कारण धेरैले...
Humagainbasanta

तत्काल मन्त्रीपरिषद विस्तार टर्यो, संशोधनपछि मात्रै हुने

काठमाडौ २६ असार महिना दिन अगाडी गठन भएको कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार तत्कालका लागि विस्तार नहुने भएको छ । सरकारले संविधान संशोधन प्रक्रिया अगाडी...
Humagainbasanta

आजदेखि नारायणगढ–मुग्लिन सडक रात्रिकालीन समयमा बन्द

चितवन, २५ असार । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी...
Humagainbasanta

चार स्थानीय तहमा मत परिणाम आउन बाँकी, ३३० को घोषणा

काठमाडौँ, २४ असार । दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद...
Humagainbasanta

सिटौलाले मतदान गरेको वडामा एमालेको प्यानल

काठमाडौं २२ असार । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । झापाको भद्रपुर नगरपालिका वडा नं....
Humagainbasanta

खोटाङमा ५ ठाउँ एमाले, ४ ठाउँ कांग्रेस १ ठाउँ माओवादी विजयी

रामधन राई खोटाङ, १९ असार  । दुई नगर तथा आठ गाउँपालिका रहेको खोटाङका सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । स्थानीय तहको निर्बाचनबाट...