मुख्य समाचार

पूर्वाधार विकास मन्त्री लम्सालको विज्ञ सल्लाहकारमा पूर्व जर्नेल झाले पाए नियुक्ति
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नेपाली सेनाका उपरथी (जर्नेल) बाट अवकाश प्राप्त धर्मेन्द्रकुमार झा नियुक्त भएका छन् ।
उनलाई बैतनिक विज्ञ...

१० कित्ता सेयर भर्दा तपाईको कति खर्च हुन्छ ?
तपाईले आईपिओ त प्राय भरिरहनु भएको होला ? कहिल्यै तपाईले सोच्नु भएको छ ? एक पटक आईपिओ भर्दा कति खर्च हुन्छ ?
आज हामी तपाईलाई...

‘कमिशन’ को लोभले रित्तियो पोल्टाः साइबर ठगलाई बुझाउन आमा र साथीसँग मागेका थिए ९ लाख
काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!”
टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर देखेपछि झापा घर भई हाल काठमाडौंमा बस्ने...

करोडौँको ठगी, मृतक व्यक्तिकै नाममा औंठाछाप
काठमाडौँ । सुरुमा ४० हजार रुपैयाँको सेयर हडपेको कसुरमा मात्र अनुसन्धान भई अदालत पुगेको एउटा सामान्य ठगी मुद्दा छानबिन गर्दै जाँदा कसरी करोडौँ रुपैयाँको...
भारतमा समेत पलको यस्तो क्रेज
पौष ३० काठमाडौँ
चकलेटी नायकको रुपमा परिचित पल शाहा र नायिका आँचल शर्मा दार्जिलिङमा आयोजित एक कार्यक्रममा सहभागी भए । दार्जिलिङ पुलिसले आयोजना गरेको सो...
ओली ‘प्रधानमन्त्री’ बने, प्रचण्ड ‘अध्यक्ष’ बन्छन् : माओवादी नेता शाही
पौष ३० काठमाडौँ
नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली 'प्रधानमन्त्री' बने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 'अध्यक्ष' बन्ने...
एकल हुँदा जिरोमा सिमित बन्ने कांग्रेसले अब राष्ट्रियसभामा १२ सिट जित्ने,...
काठमाडाैं ३० पुस । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट र नेपाली कांग्रेसले १२ सिट जित्ने देखिएकाे छ । एकल संक्रमणीय व्यवस्था हुँदा कांग्रेस...
७६ हजार नगदसहित छ जुवाडे पक्राउ
इटहरी, २९ पुस
इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ...
आठ क्विन्टल औषधि लिएर डाक्टरसहित सांसद जाजरकोट पुगे
जाजरकोट, २९ पुस
भाईरलको प्रकोप फैलिएपछि आठ क्विन्टल औषधि सहित डाक्टर तथा सांसदको टोली जाजरकोट पुगेको छ । भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १,...
स्वयम्भू आगलागीबाट ३० लाख बराबरको क्षति
काठमाडौँ, २९ पुस
काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ ।
भक्तजनले बालेको...
Comments







