मुख्य समाचार

बिचौलियाको दाउले लथालिङ्ग ‘लाइसेन्स स्वास्थ्य परिक्षण’, हचुवामा शुल्क तोकेर सेवाग्राहीमाथि लुट धन्दा
काठमाडौं । तपाई सम्झनुहोस् त ? यदि लाइसेन्सको नयाँ वा नविकरणका लागि एकान्तकुना कार्यालयमा जानु भएको थियो भने तपाईले सित्तैमा सेवा पाउनु भएको पक्का...

पूर्वाधार विकास मन्त्री लम्सालको विज्ञ सल्लाहकारमा पूर्व जर्नेल झाले पाए नियुक्ति
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको विज्ञ सल्लाहकारमा नेपाली सेनाका उपरथी (जर्नेल) बाट अवकाश प्राप्त धर्मेन्द्रकुमार झा नियुक्त भएका छन् ।
उनलाई बैतनिक विज्ञ...

१० कित्ता सेयर भर्दा तपाईको कति खर्च हुन्छ ?
तपाईले आईपिओ त प्राय भरिरहनु भएको होला ? कहिल्यै तपाईले सोच्नु भएको छ ? एक पटक आईपिओ भर्दा कति खर्च हुन्छ ?
आज हामी तपाईलाई...

‘कमिशन’ को लोभले रित्तियो पोल्टाः साइबर ठगलाई बुझाउन आमा र साथीसँग मागेका थिए ९ लाख
काठमाडौं — “सुरुमा अलिकति लगानी गर्नुस्, केही मिनेटमै बोनस पाउनुहुन्छ!”
टेलिग्राममा आएको एउटा आकर्षक म्यासेज र लोभलाग्दो अफर देखेपछि झापा घर भई हाल काठमाडौंमा बस्ने...
जाडोले कठ्यांग्रिएर रौतहटमा पाँच जनाको मृत्यु
रौतहट, २४ पुस
दिनप्रतिदिन बढ्दो शीतलहरका कारण रौतहटमा जाडोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु भएको छ । आइतबार मात्रै परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम...
नगद बोकेर बेपत्ता भएपछि श्रीमती खोज्न पत्रकार सम्मेलन
नगदसहित श्रीमती बेपत्ता भएपछि एकजना बिच्चलीमा परेका छन् ।
बूढीगंगा–२ का गिरानन्द पासवानले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख...
विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यान्वयन गर्न नेविसंघको माग
काठमाडौँ, २४ पुस
नेपाल विद्यार्थी संघले संविधानबमोजिम सबै नियमित विद्यार्थीमा निःशुल्क स्वास्थ्य बीमा अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको...
ग्यास विक्री गरेवापत पाउने कमिसन वृद्धि गर्न बिक्रेता महासंघको माग
काठमाडौँ, २३ पुस
ग्यास बिक्रेता महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको...
प्रशुती गराउँदा शिशुको हात भाँचियो, उपचार गर्न मान्दैन अस्पताल
पौष २३ काठमाडौँ
मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामिको प्रसूति गराउने क्रममा शिशुको हात भाँचिएको छ। विराटनगरको नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मीले प्रशुती गराउने...
चिसो र बाक्लो हुस्सुका कारण रद्ध भयो भरतपुरको उडान
एक साता देखि बढेका कारण मुलुक भरको जनजिवन प्रभावित बनेको छ । बाक्लो हुस्सु तथा चिसोको कारण मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर...
Comments







