मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
spot_imgspot_img
मुख्य समाचार
Humagainbasanta

लोडसेडिङमुक्तदेखि ओबिओआर हस्ताक्षरसम्म प्रचण्ड सरकारका राम्रा काम

जेठ, ९ काठमाडौं । गत साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे ।  जसअनुसार प्रधानमन्त्रीका...
Humagainbasanta

म्यादी प्रहरीको म्याद थपियो

काठमाडौं ९ जेठ सरकारले स्थानीय तहको निर्वाचनका लागि भर्ना गरेको म्यादी प्रहरीको म्याद थप गरेको छ । मन्त्रीपरिषदको सोमबार साँझ बसेको बैठकले दोस्रो चरणको निर्वाचनसम्म...
Humagainbasanta

२२ गाउँपालिका थपिएपछि, ७ सय ६६ पुग्यो स्थानीय तह, दुई महानगरपालिका...

काठमाडौं ९ जेठ सरकारले नयाँ दुई महानगरपालिका घोषणा गर्दै नयाँ २२ वटा स्थानीय तह थप गरेको छ । योसँगै स्थानीय तहको संख्या ७ सय ६६...
Humagainbasanta

नेपालकै पहिलो महिला नगर प्रमुख बनिन् कान्तिका

जुम्ला, ४ जेठ । चन्दननाथ नगरपालिका जुम्लामा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला नगर प्रमुख बनेकी छन् ।  लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको...
Humagainbasanta

एमाले अध्यक्ष ओलीको वडामा काँग्रेस

भक्तपुर, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासस्थल सूर्यविनायक नगरपालिका वडा नं २ मा १७ मतको अन्तरले वडाध्यक्षसहितको प्यानल नेपाली काँग्रेसले...
Humagainbasanta

रुकुमका पालिकामा कांग्रेस एमाले शून्य

रुकुम ३ जेठ माओवादी जनयुद्धको उद्गमस्थल मानिएको रुकुमका जनताले स्थानीय तहको निर्वाचनमा माओवादी बाहेकलाई रोजेनन् । जिल्लाभरी स्थानीय तह अन्तर्गत नगरपालिका/गाउँपालिकामा माओवादी बाहेकका दलले जित...