मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
नेपाल–भारतबीचका असमान सन्धि खारेज गर्न माग
मङ्सिर । नेकपा (क्रान्तीकारी माओवादी)ले तराई मधेसमा जारी आन्दोलन समाधान गर्न, नेपाल–भारतबीच सन् १९५० मा भएको सन्धि, गोर्खा भर्ती केन्द्र, व्यापार–पारवहन र जलस्रोतलगायतका असमान...
नाकाबन्दीको विरुद्ध अध्यक्ष वैद्यसहित माओवादी शिर्ष नेता सडकमा
काठमाडौं ७ मंसिर । भारतले लगाएको नाकाबन्दीको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका उच्च नेता सडकमा ओर्लिएका छन् ।
भारतीय नाकाबन्दी र हस्तक्षेपका विरुद्ध...
काठमाडौंमै रक्तपात मच्चाउने खतरनाक डिजाइन
काठमाडौं । यदि भारतीय सत्ता पक्ष, मधेसी मोर्चा र डा. बाबुराम भट्टराई तथा पद्यरत्न तुलाधर समूहको योजना अनुसार आन्दोलन उठ्यो भने नेपालले अबको केही...
नाकाबन्दीले नेपालको अर्थतन्त्र चार दशकपछि ऋणात्मक
भारतीय नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र करिब चार दशकपछि ऋणात्मक हुने भएको छ । भारतको अघोषित नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको असरको राष्ट्र बैंकले गरेको अध्ययन...
सुगौली सन्धि पहिले नेपाल–भारत व्यापार नेपालको पक्षमा
नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले भने, “चालु आवको पछिल्लो चार महिना आर्थिक अवस्था नकारात्मक भएको छ । यसले देशको समग्र अर्थतन्त्रमा असर परी...
चीनसँगको सात वटै नाका सञ्चालन गर्ने सहमति
काठमाडौं २० कात्तिक । उत्तरी छिमेकी चीनसँगको सात वटै नाका सञ्चालन गरिने भएको छ । चीन र नेपालको प्रतिनिधिबीच शुक्रबार अध्ययन गरी सात वटै...








