मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
पीडितलाई जस्तापाता बोकेर दलितबस्तीमा स्व. सेनकी श्रीमती
सेनकी श्रीमती तक्मा
काठमाडौं १३ जेठ । काठमाडौं चन्द्रागिरी नगरपालिका २ बसुन्देलस्थित दलित बस्तीबासीको अवस्था महाभूकम्पले दयनिय बनाईदिएको छ । आर्थिक रुपमा विपन्न त्यहाँका ४१...
अर्को सातादेखि मनसुन, सजग रहन मौसमविद्को आग्रह
जेठ । अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।
भक्तपुरमा रफत् सञ्चार क्लबद्वारा आयोजित अन्तरक्रियामा...
चिनियाँबाट भूकम्पपीडितलाई छाना बनाइदिने प्रस्ताव
दोलखा, जेठ । दोलखाका भूकम्पपीडितलाई चीनका दुईवटा राज्य सरकारले जस्तापाताको व्यवस्था गर्ने चाहना व्यक्त गरेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतका थिङग्री र नायालामले दोलाखाका...
जस्ता बाँडेर पत्रकार सेन स्मृति दिवस मनाइने
इच्छुक
काठमाडौं, ११ जेठ । पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को १३ औं स्मृति दिवस भूकम्प पीडितलाई जस्तापाता बाँडेर मनाइने भएको छ ।
इच्छुकको हत्या भएको...
चितवन पुगे महासचिव बादल, १५ दिने अभियानको उदघाटन
चितवन । नेकपा-माओवादी महासचिव राम बहादुर थापा बादलले चितवनमा दोस्रो चरणको अभियान अन्तर्गत १५ दिने श्रम अभियानको उदघाटन गरेका छन् ।
महासचिव बादलले तामिन स्थित...
पाँच माओवादीको संयुक्त श्रम अभियान सुरु
काठमाडौं १० जेठ । छुट्टाछुट्टै पाँच माओवादीले भूकम्प पीडितका लागि भौतिक पुनर्वास र पुनः निर्माणको संयुक्त जनस्वयं सेवा तथा श्रम अभियान सुरु गरेका छन्...








