मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
spot_imgspot_img
मुख्य समाचार
Humagainbasanta

महाभूकम्प विपदः पार्टीगत अनुगमनमा माओवादी अगाडी

वैशाख २४ । गत १२ गते आएको महाभूकम्पपछि उद्धार तथा राहत वितरण र भूकम पीडितहरुको अवस्थाबारे बुझ्ने सवालमा दलहरु बिचमा नेकपा–माओवादी अग्रस्थानमा देखिएको छ...
Humagainbasanta

भूकम्प पीडितलाई वैद्य माओवादीको १० लाख

काठमाडौं १९ वैशाख  । नेपाल कम्युनिस्ट पार्टी–माओवादीले महाभूकम्प पीडितलाई १० लाख दिने भएको छ । साथै राहत तथा उद्धार कार्यमा पदाधिकारीदेखि सेल सदस्य र...
Humagainbasanta

रोगको महामारी फैलने सम्भावना उच्च, सतर्कता अपनाउन आग्रह

वैशाख १५ । विनाशकारी महाभूकम्पपछि राजधानीमा रोगको महामारी फैलने सम्भावना बढेको छ । फोहोर खानपिन, दूषित खानेपानी, खुल्ला ठाउँमा दिशा पिसाब, दुर्गन्ध तथा अस्तव्यस्त...
Humagainbasanta

बहत्तर घन्टामा भूकम्पका ९८ वटा ठूला कम्पन

काठमाडौँ, १५ वैशाख । शनिबार गोरखालाई केन्द्रविन्दु बनाई गएको विनासकारी भूकम्पको आज मध्याह्न १२ बजेसम्म ७२ घन्टाको अवधिमा ९८ वटा साना ठूला कम्पन मापन...
Humagainbasanta

हजारौं मानिस राजधानी छाड्न तछाडमछाड, मुख्य कारण हल्लाको त्रास

वैशाख । महाभूकम्पपछि राजधानी छाड्नेको लर्को चलेको छ । सोमबार बिहान हजारौं संख्यामा राजधानी छाड्न कलंकी पुगेको दृश्य देखिएको छ । यसरी राजधानी छाड्नेहरुमा मधेसी...
Humagainbasanta

महाभूकम्पपछि राजधानी छाड्नेको यस्तो छ भीड (फोटोफिचर)

महाभूकम्पछि राजधानी छाड्नेको संख्या ह्वात्तै बढेको पाइएको छ । विभिन्न हल्लाका कारण उनीहरु त्रासित भएर समेत राजधानी छाड्न लागेको पाइएको छ ।