मुख्य समाचार

दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी

काठमाडौं । बिचौलिया दिपक भट्ट लगायतको समूहबाट स्थापना भएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायको पनि नाम जोडिएको छ । उक्त इन्स्योरेन्समा अर्थसचिव...
मुख्य समाचार

दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी

काठमाडौं । बिचौलिया दिपक भट्ट लगायतको समूहबाट स्थापना भएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायको पनि नाम जोडिएको छ । उक्त इन्स्योरेन्समा अर्थसचिव...

स्मार्ट टेलिकम घोटालाः ३० अर्बको सरकारी सम्पत्ति लुटिँदा मन्त्री खरेल बसेका थिए मौन, सिआईबी अनुसन्धानपछि पर्दाफास

काठमाडौं । राज्यले झण्डै ३० अर्ब उठाउनुपर्नेमा राज्यलाई छलेर गरिएको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गर्ने प्रकरणमा तत्कालिन मन्त्री जगदिश खरेललाई जानकारी गराइएको पाइएको...

आरजु राणा एयरपोर्टमा पक्राउ पर्ने भएपछि विदेशमै फरार, देउवा एक्लै आएका थिए नेपाल

काठमाडाैं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवा हाल विदेशमै छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको उपचारपछि स्वदेश फर्किए पनि उनकी पत्नी...

एनसेल सेयर खरिद-बिक्री प्रकरण- के भएको थियो र अहिलेको अवस्था के छ?

काठमाडौँ । नेपालको प्रमुख निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्री प्रकरण विगत केही समयदेखि देशको राजनीति, कर प्रशासन र दूरसञ्चार क्षेत्रमा सर्वाधिक...
spot_imgspot_img
मुख्य समाचार
हेलाेखबर

साेमबार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७ नमुना...
हेलाेखबर

कालोपुलमा मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौँ महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना...
हेलाेखबर

मेलम्ची पहिरोमा बेपत्ता ८ जनाकै शव फेला (मृत्यु हुनेकाे नामावलीसहित)

काठमाडौं । मेलम्चीमा निर्माणाधीन कभर्ड हल पहिरोले पुरिँदा बेपत्ता भएका आठै जनाको शव फेला परेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ११ गैह्रीबजारमा सोमबार बिहान...
हेलाेखबर

उपत्यकामा ३१ जनामा कोरोना पुष्टि

देशभरमा आज थप २४६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या...
हेलाेखबर

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहमन्त्री शाहले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गरेर यसबारे जानकारी दिएका छन्...
हेलाेखबर

१५ दिन कडा लकडाउन वा कर्फ्युको विकल्प छैन : जनस्वास्थ्य विज्ञ...

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ |...
Comments