मुख्य समाचार

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूमाथि अख्तियारको एक्सन- भानु, राजेश र गंगा दाहाल छानबिनमा ! (भिडियाे)
सम्पत्ति शुद्धीकरणमा तानिए भानु देउवा, राजेश बज्राचार्य र गंगा दाहाल, अख्तियारको एक्सन भिडियाे हेर्नुहाेस्

शेरबहादुर देउवाका भतिजा सांसदबाट पदमुक्त, राज्यको कोषबाट ७ लाखभन्दा बढी भुक्तानी
काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभालाई कुनै पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकहरूमा अनुपस्थित रहेका...

सिइओको तलब मासिक २३ लाख, बैंक भने १ अर्ब ऋणात्मक, प्रतिसेयर आम्दानी पनि शून्यमा
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले मासिक २३ लाख रुपैयाँ तलब बुझ्ने गर्छन्।
विगत एक दशकदेखि बैंकले उनलाई २३...

दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी
काठमाडौं । बिचौलिया दिपक भट्ट लगायतको समूहबाट स्थापना भएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायको पनि नाम जोडिएको छ ।
उक्त इन्स्योरेन्समा अर्थसचिव...
म्याग्दीको पहिरोमा मृतकको सङ्ख्या २७ पुग्यो, चार अझै बेपत्ता
म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा...
४५ करोड हिनामिना गर्ने चौधरी पक्राउ
रु ४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको...
शनिबार ७० जनामा मात्र कोरोना पुष्टि, काठमाडौमा तीन जना थपिए
काठमाडौ. । पछिल्लो २४ घन्टामा ७० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङका क्रममा...
नेपालमा कोरोनाबाट थप तीनको मृत्यु, दुई जना काठमाडौंका पुरुष
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) कारण थप तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना काठमाडौंका रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
नदीमा फोहोर फाले २३ हजार जरिवाना, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिने
सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट रु २३ हजार जरिवाना गराएको...
पहिरोमा बेपत्ता १० जनाको शव फेला, अझै ११ जना बेपत्ता
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा...
Comments







