मुख्य समाचार

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूमाथि अख्तियारको एक्सन- भानु, राजेश र गंगा दाहाल छानबिनमा ! (भिडियाे)
सम्पत्ति शुद्धीकरणमा तानिए भानु देउवा, राजेश बज्राचार्य र गंगा दाहाल, अख्तियारको एक्सन भिडियाे हेर्नुहाेस्

शेरबहादुर देउवाका भतिजा सांसदबाट पदमुक्त, राज्यको कोषबाट ७ लाखभन्दा बढी भुक्तानी
काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभालाई कुनै पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकहरूमा अनुपस्थित रहेका...

सिइओको तलब मासिक २३ लाख, बैंक भने १ अर्ब ऋणात्मक, प्रतिसेयर आम्दानी पनि शून्यमा
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले मासिक २३ लाख रुपैयाँ तलब बुझ्ने गर्छन्।
विगत एक दशकदेखि बैंकले उनलाई २३...

दिपक भट्ट प्रकरणमा अर्थसचिव पनि मुछिए, प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म पर्यो उजुरी
काठमाडौं । बिचौलिया दिपक भट्ट लगायतको समूहबाट स्थापना भएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्समा अर्थसचिव घनश्याम उपाध्यायको पनि नाम जोडिएको छ ।
उक्त इन्स्योरेन्समा अर्थसचिव...
सोती मुद्दामा प्रतिवादी तर्फका चार वकिलको बहस
सोती घटनाको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको छ । वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको हो...
तातोपानी नाका नियमित सञ्चालन
तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ । बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा...
एकको मृत्यु सहित थप ५३८ सङ्क्रमित
कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणको कारणले आज एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा...
७० वषीैया वृद्धले जिते कोरोना
कोरोना भाइरस सङ्क्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जितेका छन् । लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका...
क्वारेन्टाइनमै जन्मियो शिशु
प्युठानको एक क्वारेन्टाइनमा बसेकी गर्भवतीले शिशु जन्माएकि छिन । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टाइनमा बसेकि १८ वर्षीया सीता खड्काले...
अमेरिकामा सबैभन्दा कोरोना प्रभावित, विश्वभर संक्रमितको संख्या ९० लाख पुग्याे
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ९० लाख ५७ हजार ५...
Comments








