मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
देशको हितका लागि यसपाली भोट कसलार्इ ?
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मुखैमा आइसक्यो । विभिन्न पार्टी, उम्मेदवार र तिनका समर्थकहरु सामा, दाम, जुक्ति बुद्धि सबै प्रयोग गरेर आ-आफ्नो पक्षमा मत पार्न...
सबै निर्वाचन क्षेत्रका आमसभामा माओवादी केन्द्रको आज शोकसभा, प्रचण्ड र ओली...
काठमाडौं ५ मंसिर ।
माओवादी केन्द्रले आज (मंगलबार) देशभरीका सबै निर्वाचन क्षेत्रमा शोकसभा गर्ने भएको छ ।
माओवादी केन्द्रले चुनावी अभियानकै क्रममा सबै निर्वाचन क्षेत्रहरुमा शोक...
निर्वाचन सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनु : प्रधानमन्त्री
काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका लागि आवश्यक सबै प्रवन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन ।
प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसंग...
अबको निर्वाचनमा रोकिएला बुथ कब्जा ? कसरी हुन्छ त !
काठमाडाैं ४ मंसिर
पहिले दुइटा निर्वाचन क्षेत्र रहेको दोलखामा पुन:संरचनापछि एउटै मात्र छ। यसअघिको १ नम्बर क्षेत्रमा ०४८ सालदेखि गत स्थानीय तहको चुनावसम्म बुथकब्जाको क्रम...
सेनाले भन्याे, ‘आवश्यक परे हतियारसहित उत्रन्छौं’
काठमाडाैं ४ मंसिर
नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।...
प्रचण्डका छोरा प्रकाश दाहालको निधन
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएको छ । अचानक हृदयघात भएपछि प्रकाशलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल लगिएको...






