मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
कतारका घरेलु कामदार ‘यौन तथा शारीरिक हिंसा’मा परेको प्रतिवेदन सार्वजनिक
वैशाख ११ । हजारौं नेपालीहरु कामका लागि पुगेको मुलुक कतारमा घरेलु कामदारहरुमाथि यौन तथा शारीरिक हिंसा हुने गरेको खुलासा भएको छ ।
मानव अधिकारका क्षेत्रमा...
प्रचण्ड फर्किए काठमाडौं, कम छैन एमाओवादी नेतृत्व किचलो
वैशाख १० काठमाडौं । पार्टी भित्र नेतृत्व परिवर्तन र नयाँ शक्तिको बहस चलिरहेको अवस्थामा दस्तावेज लेखनका लागि गोप्य स्थान खोज्दै काभ्रे पुगेका एमाओवादी अध्यक्ष...
नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द
वैशाख १० । मोरङको सीमासँग जोडिएको भारतको विहार राज्यमा हुन लागेका लोकसभाको निर्वाचनलाई ध्यानमा राखी नेपाल–भारतको सीमा मङ्गलबार साँझदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला...
मूल नेतृत्वले गद्दारी गरेकाले वर्गसंघर्ष हारियो : वैद्य
वैशाख ९ गते । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले वर्गसंघर्षमा माओवादी हारेकाले नयाँ तरिकाले क्रान्ति सम्पन्न गर्ने बताएका छन् ।
उनले नयाँ जनवादी क्रान्ति...
विद्यालय भवन बनाउन भारतीय अवरोध, स्थानीय उत्रिए प्रतिकारमा
वैशाख ६ । कञ्चनपुरको राइलाटोल नजिक नेपाल भारत सीमा क्षेत्रमा विद्यालय भवन निर्माणको विषयलाई लिएर भारतीय वन प्रशासन र सुरक्षाकर्मीले अवरोध गरेका छन् ।...
१५ प्रतिशत मात्रै टेस्टट्युव बेबीको सम्भावना
वैशाख ६ । सेवाग्राहीबाट मोटो रकम असुल्नकै लागि निजी अस्पतालहरुले टेस्टट्युव बेबी प्रविधिबारे अनर्गल प्रचार गरिरहेका छन् ।
यो प्रविधिमा विश्व परिप्रेक्ष्यमै पनि सफलता हासिल...







