मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
उपराष्ट्रपति छेन्दुमा
काठमाडाैं, ३ असोज । छदिने औपचारिक चीन भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन आज अपराह्न सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।
उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय...
नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून
काशीराम शर्मा
बाँके, ३ असोज । नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् ।
बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका...
प्रधानमन्त्री अबको ४ दिनपछि अमेरिका
काठमाडौं २ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अबको ४ दिनपछि अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग...
अभिभावकद्धारा एकाउन्न लाखको अक्षयकोष
रोल्पा, २ असोज । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका– १ घुसवाङस्थित सरस्वती आधारभूत विद्यालयका अभिभावकले रु ५१ लाख ७६ हजारको अक्षयकोष स्थापना गरेका छन् ।...
कालिकाको आइपिओ भर्ने आज अन्तिम दिन
काठमाडौं १ असोज । कालिका पावर कम्पनीमा साधारण शेयर (आईपिओ) भर्न चाहनेका लागि आज अन्तिम दिन हो ।
कम्पनीले निष्काशन गरेको १२ करोड रुपैयाँ बराबरको...
असोज ५ गतेदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं १ असोज । दशैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५...







