मुख्य समाचार

राम्रो र उत्कृष्ट फोन खोज्दै हुनुहुन्छ ? तपाईलाई उपयोगी भिडियो
तपाई सबैभन्दा राम्रो र उत्कृष्ट फोनको विषयमा जान्न खोज्दै हुनुहुन्छ ? त्यसो भए यो भिडियो तपाईका लागि हुनसक्छ ।
भिडियो
उत्कृष्ट फोनको कुरा गर्दा एप्पल आइफोन...

दुर्गा प्रसाई भन्छन्- ‘गृहमन्त्री रोहिंग्याहरूको पालनपोषण गर्ने संस्थाको सदस्य’
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्री सुधन गुरुङ रोहिंग्याहरूको पालनपोषण गर्ने संस्था...

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ, यस्ताे छ कारण
काठमाडाैं । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई सोमबार कागेश्वरी मनहराबाट...

भारतको त्यो धार्मिक दंगाः दशौं लाख मारिनेहरुको कथा (भिडियाे)
सामान्य विषयले विवादको रूप लिँदा अहिले तराई अशान्त छ । सुरक्षाकर्मीको गोली लागेर केहीले ज्यान गुमाइसकेका छन् । यस्ता विवाद बढ्दै जाँदा...
प्रतिनिधिसभा र प्रदेशसभामा १९ ठेकेदार
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न निर्माण कम्पनी सम्बद्ध १९ ठेकेदार सांसदमा निर्वाचित भएका छन् । प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका १५ ठेकेदारमध्ये ८...
प्रधानमन्त्रीमा प्रचण्डको दाबी छ : शर्मा
बुटवल । नेकपा माओवादी केन्द्रका नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीको टुङ्गो गठबन्धनभित्रबाटै हुनुपर्ने बताएकी छन् ।
उनले...
महानगरले डोजर चलाएको विरोधमा सुकुम्वासीद्वारा प्रदर्शन
काठमाडौँ । काठमाडौँ महानगरले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन खोजेपछि सुकुम्बासीहरुले विरोध प्रदर्शन गरेका छन् ।
महानगरको टोलीले सोमबार डोजरसहित सुकुम्बासी पुग्दा हिजो सो क्षेत्र...
समानुपातिकतर्फ ९५ लाख मतगणना सकियो, यस्तो छ दलहरुले पाएको मतसंख्या
काठमाडौं । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको आज (मंगलबार) बिहान ६ बजेसम्म कुल ९४ लाख ९१...
मतदाता शिक्षाको अभाव: ५ प्रतिशत मत बदर
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरदर ५ प्रतिशत मत बदर हुने देखिएको छ । १६५ क्षेत्रमध्ये निर्वाचन आयोगको सूचना प्रणालीमा सोमबारसम्म अद्यावधिक १५३ क्षेत्रका...
उदयपुर १: १०० मतपत्र बदर गरेर गणना सुरु
काठमाडौं । उदयपुर क्षेत्र नं. १ का १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र...
Comments








