समाचार

राज्य व्यवस्था समितिले बोलायो अख्तियारका पदाधिकारी, आयोगको काम कारबाहीका विषयमा छलफल हुने
काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि तय भएको राज्य व्यवस्था तथा सुशासन...

३५० मा मोबाइलको कभर र सिसा फेर्दा प्रहरीका सईलाई पर्यो १० लाखको उपहार
काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।
उनी नेपाल प्रहरी नायब निरीक्षक (सई) हुन् । हाल...

कमलप्रसाद भट्टराई सचिवमा बढुवा, बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन
काठमाडौं । सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्दै बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ।
बुधबार बसेको नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले भट्टराईलाई...

नेपाल राष्ट्र बैंककाे डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त
काठमाडाैं । नेपाल राष्ट्र बैंककाे डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् ।
रावल हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका...
वैद्यले राष्ट्रपतिलाई भेटे, के भने त भेटेर ?
असार १० – एकीकृत नेकपा माओवादीबाट विभाजित भएर नेकपा (माओावदी) पार्टी घोषणा गरेको वैद्य किरण पक्षले आज नयाँ पार्टी घोषणा पछि पहिलो पटक राष्ट्रपति...
कांग्रेस नेता पौडेल अचानक बिरामी, आईसियूमा राखेर उपचार हुँदै
असार १० – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको एक्कासी स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना गरिएको छ ।
नेता पौडेलको अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण...
कालिकोटमा जर्सी गाई हेर्नेको घुँइचो I
असार १० - विकट जिल्ला मानिएको कालिकोटमा पहिलो पटक जग्गा भागामा लिएर गाई फर्म सुरु गरिएको छ ।
यो कार्यले विकट जिल्लामा पनि गरेमा जे...
ब्राजिलको मुस्ताङ पजेरोमा सररर प्रधानमन्त्री डा. भट्टराई
ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सम्मन्न दीगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनबाट फर्कदै प्रधानमन्त्री डा. बाबुरम भट्टराई । तस्बिर (साभार) : ओमआस्था राई
पार्टी एकतामा नआए वैद्य पक्ष पतन : प्रचण्ड
असार ९ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैद्य पक्ष पार्टी एकतामा नआए पतन हुने चेतावनी दिएका छन् ।
काठमाडौँको ट्याङ्लाफाँटमा आज आयोजित एक कार्यक्रममा...
Comments








