समाचार

शवबाट मुन्द्रा चोर्ने दुई प्रकाउ (भिडियो)

शवबाट मुन्द्रा चोर्ने दुई प्रकाउ भिडियो हेर्नुहाेस्
समाचार

शवबाट मुन्द्रा चोर्ने दुई प्रकाउ (भिडियो)

शवबाट मुन्द्रा चोर्ने दुई प्रकाउ भिडियो हेर्नुहाेस्

बाढी पीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल

काठमाडौं। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार, उपचार र राहतमा सक्रिय रहेको वाईसिएल नेपालले घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन...

रवि लामिछानेको संयोजनमा बसेको सर्वदलीय बैठकले गर्यो १० निर्णय

काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेकाे संयाेजनमा आज सिंहदरबारमा बसेकाे सर्वदलीय बैठकले १० वटा निर्णय गरेकाे छ । उद्धारमा मानवीय स्वयमसेवकका रूपमा खटिन दलका नेता...

चिनियाँ दूतावासले भन्यो-‘बाढीको चेतावनी दिएन भन्नु गलत’

काठमाडाैं । काठमाडौंस्थित चिनियाँ दूतावासले बाढीको चेतावनी दिएन भनेर लागेको आरोपलाई खण्डन गर्दै आपत्ति जनाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत उसले चेतावनी दिएन भन्ने धारणामा...
spot_imgspot_img
समाचार
हेलाेखबर

यति जहाज दुर्घटना: पदाधिकारी बैठक सकेर फकर्दै थिए पत्रकार त्रिभुवन

काठमाडौं । पोखराको सेती नदीको खोंचमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रेस सेन्टर नेपालका उपाध्यक्ष...
हेलाेखबर

यती एयरलाइन्सका भोलिका सबै उडान रद्द

यती एयरलाइन्सले सोमबारका लागि तय भएका सबै उडान रद्द गरेको छ । आइतबार सो एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि सोमबारका सबै उडान रद्द गरिएको...
हेलाेखबर

यती जहाज दुर्घटना: भोलि देशभर शोक बिदा

सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा...
हेलाेखबर

७२ जना सवार विमान पाेखरामा दुर्घटनाग्रस्त

काठमाडौँ — पोखरामा भएको विमान दुर्घटना स्थलबाट २६ जनाको शव संकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार घाइतेहरुको उद्धार...
हेलाेखबर

प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाको वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा भएको साधारणसभामा वार्षिक प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत...
हेलाेखबर

विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता गर्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन्...