समाचार

शवबाट मुन्द्रा चोर्ने दुई प्रकाउ (भिडियो)

शवबाट मुन्द्रा चोर्ने दुई प्रकाउ भिडियो हेर्नुहाेस्
समाचार

शवबाट मुन्द्रा चोर्ने दुई प्रकाउ (भिडियो)

शवबाट मुन्द्रा चोर्ने दुई प्रकाउ भिडियो हेर्नुहाेस्

बाढी पीडितको उद्धारसँगै रक्तदानमा जुट्यो वाईसीएल नेपाल

काठमाडौं। रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार, उपचार र राहतमा सक्रिय रहेको वाईसिएल नेपालले घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन...

रवि लामिछानेको संयोजनमा बसेको सर्वदलीय बैठकले गर्यो १० निर्णय

काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेकाे संयाेजनमा आज सिंहदरबारमा बसेकाे सर्वदलीय बैठकले १० वटा निर्णय गरेकाे छ । उद्धारमा मानवीय स्वयमसेवकका रूपमा खटिन दलका नेता...

चिनियाँ दूतावासले भन्यो-‘बाढीको चेतावनी दिएन भन्नु गलत’

काठमाडाैं । काठमाडौंस्थित चिनियाँ दूतावासले बाढीको चेतावनी दिएन भनेर लागेको आरोपलाई खण्डन गर्दै आपत्ति जनाएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत उसले चेतावनी दिएन भन्ने धारणामा...
spot_imgspot_img
समाचार
हेलाेखबर

बिहीबार सुनकाे भाउ बढ्याे

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर...
हेलाेखबर

क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न तीन पक्राउ

प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा सङ्लग्न रहेको आरोपमा झापाको...
हेलाेखबर

एकाबिहानै बझाङमा भूकम्पको धक्का

काठमाडौं ६ वैशाख । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश...
हेलाेखबर

निःशुल्क स्वास्थ्य शिविर र रक्तदान सम्पन्न

काठमाडौं । न्हय्मून्हय्त्वाः युवा क्लव, मुसुंबहा, का.म.न.पा १२ काे आयोजनामा लायन्स क्लब अफ काठमाडाैं ब्लाेड हुडकाे सहकार्यमा रक्तदान तथा बुद्धमाई हस्पिटलको प्राबिधिक सहयोगमा भएको...
हेलाेखबर

जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते...
हेलाेखबर

दलको चुनाव चिन्ह निर्धारण

देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ ।निर्वाचन आयोगकाअनुसार विस २०७४ को...