समाचार

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा उदयपुरका पर्वत कुमार कार्की नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को...

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान...

वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्धारा बदर
काठमाडाैं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले...

एनआईएमबीका डिसिओ भन्छन्– ‘एनसेलसँग कुरा गरी लिलाम मिलाउने भन्ने कुरा पछि मात्र थाहा पाए’
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डिसिओ महेश शर्माले कानुन विपरित काम गर्ने जो कोहीलाई पनि कारबाही हुनुपर्ने जनाएका छन् ।
इन्भेष्टमेन्ट मेगा बैंकले स्मार्ट...
जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश...
कांग्रेसले बहादुरसिंह लामालाई वाग्मतीको मुख्यमन्त्री बनाउने
काठमाडाैं । कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अगाडि बढाउने भएको छ । आइतबार बसेको संसदीय दलको बैठकले दलका नेता लामालाई आगामी मुख्यमन्त्रीका...
सुनको भाउ घट्यो
काठमाण्डौ – सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको...
आज बागमती, गण्डकी र कर्णालीमा भारी वर्षा हुने, हेर्नुहोस् मौसमी पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ । त्यस्तै देशभर बदली रही कोशी, बागमती, गण्डकी,...
मुगुमा भूकम्पको धक्का
काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे...
आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ ।
एक महिनाअघि ज्येष्ठ...
Comments








