समाचार

प्रहरी र वाणिज्य बैंकबीच कर्जासम्बन्धी सम्झौतामा हस्ताक्षर, प्रहरीले ५० लाखसम्म घर कर्जा पाउने
काठमाडौँ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
वाणिज्य...

प्राधिकरणका तत्कालिन प्रमुख भुपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार
काठमाडौं । दुरसञ्चार प्राधिकरणका तत्कालिन प्रमुख भुपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजमा थुनामा रहेका भण्डारीलाई थुनामुक्त गर्न...

स्मार्ट टेलिकम घोटालाः ३० अर्बको सरकारी सम्पत्ति लुटिँदा मन्त्री खरेल बसेका थिए मौन, सिआईबी अनुसन्धानपछि पर्दाफास
काठमाडौं । राज्यले झण्डै ३० अर्ब उठाउनुपर्नेमा राज्यलाई छलेर गरिएको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई बिक्री गर्ने प्रकरणमा तत्कालिन मन्त्री जगदिश खरेललाई जानकारी गराइएको पाइएको...

माछापुच्छ्रे बैंकको डिसिओमा कल्याण विक्रम पाँडे
काठमाडौं। माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। डेले साउन २९ गतेबाट नै जिम्मेवारी सम्हालिसकेकाे बैंकले जनाएकाे छ ।
बैंकमा...
युएईका तीन प्रमुख बन्दरगाह खाली गर्न इरानले दियो चेतावनी
काठमाडाैं । इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह क्षेत्र खाली गर्न चेतावनी दिएको छ। अमेरिका र इसराइलसँगको युद्ध तेस्रो सातामा प्रवेश...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ...
कार्की आयोगको प्रतिवेदन सार्वजनिकको लागि दबाब दिन माइतीघरमा भेला आह्वान
काठमाडौँ । गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’को प्रतिवेदन सार्वजनिकका लागि दबाब दिन जेनजी अभियन्ताहरूले माइतीघर मण्डलामा भेला आह्वान गरेका छन्...
महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएका विकासलाई छाडियो
काठमाडाैं । पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् ।
२५ फागुनमा...
रास्वपा सभापति लामिछाने र नेकपा संयोजक दाहालबीच चुनावपछि पहिलो पटक कुराकानी
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाई जनादेश प्राप्त गरेकोमा नेकपाका संयोजक पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।
निर्वाचन मतगणना...
बोल्दाबोल्दै पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातका कारण निधन
कानठमाडौं । पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।
प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक...
Comments








