समाज

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

बैंकले गुनासो नसुने उजुरी गर्दा ३३ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाइने
नयाँदिल्ली । बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सुनुवाइ नगरेमा अब भारतीय उपभोक्ताले भारतीय रिजर्भ बैंक (आरबीआई) को ओम्बड्सम्यानमा उजुरी गरेर ३३ लाख भारतीय...

प्रधानमन्त्री भन्छन्- ‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’
काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आज उनले हाल ३३ वटा...

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गर्ने २८ वर्षीय युवक समातिए
काठमाडौं । बाइनान्स मार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ...
युस्टानको काठमाडौं अध्यक्षमा धमला
काठमाडौं २० असोज । विश्वविद्यालय र विद्यालयमा अध्यापनरत प्राध्यापक–शिक्षकहरुको संगठन बिश्वबिद्यालय प्राध्यापक तथा बिद्यालय शिक्षक एसोसिएसन (युस्टान) काठमाडौको अध्यक्षमा रत्न धमला चयन भएका छन्...
संसदबाट शान्ति विश्वविद्यालय प्रस्ताव स्वीकृत
काठमाडौँ, ४ असोज । प्रतिनिधिसभाको आजको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।...
यतिले भित्र्यायो नयाँ एटिआर विमान
काठमाडौँ, ३ असोज । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले थप नयाँ एटिआर–७२–५०० विमान भित्र्याएको छ ।
मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका...
खेलाडीको परिवारलाई रु सात लाख हस्तान्तरण
काठमाडौँ, २ असोज । साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी...
अभिभावकद्धारा एकाउन्न लाखको अक्षयकोष
रोल्पा, २ असोज । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका– १ घुसवाङस्थित सरस्वती आधारभूत विद्यालयका अभिभावकले रु ५१ लाख ७६ हजारको अक्षयकोष स्थापना गरेका छन् ।...
गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क
इनरुवा, १ असोज । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ ।
गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन...







