समाज

प्राधिकरणका तत्कालिन प्रमुख भुपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार
काठमाडौं । दुरसञ्चार प्राधिकरणका तत्कालिन प्रमुख भुपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजमा थुनामा रहेका भण्डारीलाई थुनामुक्त गर्न...

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई पहिलो पटक सभामुखको रुलिङ
काठमाडौं । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुख डोलप्रसाद अर्यालले पहिलो पटक रुलिङ गरेका छन्।
यसअघि प्रतिपक्षी दलका सबै सांसदहरुले सभामुखको जवाफ माग...

आरजु राणा एयरपोर्टमा पक्राउ पर्ने भएपछि विदेशमै फरार, देउवा एक्लै आएका थिए नेपाल
काठमाडाैं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवा हाल विदेशमै छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको उपचारपछि स्वदेश फर्किए पनि उनकी पत्नी...

बेटिङ, क्रिप्टोकरेन्सी र अश्लील साइट बन्द गर्नू, नत्र कारबाही हुन्छ : प्राधिकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बेटिङ, क्रिप्टोकरेन्सी र अश्लील सामग्री प्रसारण हुने वेबसाइट तथा एप तत्काल बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई...
स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासँग अदालतले माग्यो पाँच लाख...
काठमाडौं । स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा।संगिता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी माग्ने आदेश गरेको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न...
रास्वपाका थापाले ७४ लाख नतिरेको भन्दै उम्मेदवारी खारेज गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुनसरी क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका लाल विक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी...
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला
काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ–बायाँ क्षेत्रमा भवन निर्माण अनुमति अब रोक्का नरहेको स्पष्ट पारेको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशका आधारमा...
निर्वाचनको लागि भारत सरकारद्वारा ६१ वटा गाडी हस्तान्तरण
काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ ।
मंगलबार सिंहदरबारमा आयोजित एक...
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
यसैक्रममा चर्चित पत्रकार...
३ मन्त्रीको राजीनामा एकसाथ स्वीकृत, तीनै जना मन्त्री छाडेर उम्मेदवार
काठमाडौं ।काठमाडौं । अन्तरिम सरकारका ३ मन्त्रीले दिएको राजीनामा एकसाथ स्वीकृत भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेल...
Comments








