समाज

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान...

शेरबहादुर देउवाका भतिजा सांसदबाट पदमुक्त, राज्यको कोषबाट ७ लाखभन्दा बढी भुक्तानी
काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभालाई कुनै पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकहरूमा अनुपस्थित रहेका...

राज्य व्यवस्था समितिले बोलायो अख्तियारका पदाधिकारी, आयोगको काम कारबाहीका विषयमा छलफल हुने
काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि तय भएको राज्य व्यवस्था तथा सुशासन...

३५० मा मोबाइलको कभर र सिसा फेर्दा प्रहरीका सईलाई पर्यो १० लाखको उपहार
काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।
उनी नेपाल प्रहरी नायब निरीक्षक (सई) हुन् । हाल...
सौर्य विमान दुर्घटनाः पत्रकार परिवार पनि शोकमा, तीन परिवार सदस्यको मृत्यु
काठमाडौं । काठमाडौंबाट पोखराका लागि टेक अफ गरेको केही छिनमै बुधबार दुर्घटनाग्रस्त बनेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एक पत्रकार परिवार पनि शोकमा डुबेको छ...
विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन
काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल...
पाेखरा उडेकाे साैर्यकाे जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।
यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त...
जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश...
मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो...
काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गर्नुभएको भएको छ । समावेशीतालाई खारेज गर्ने...
२५ वटा भ्रष्टाचार काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गरौं :...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बिभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन्। सोमबार प्रतिनिधि...
Comments








