समाज

२२ उपसचिव र २३ शाखा अधिकृतसहित ४५ कर्मचारीको सरुवा
काठमाडौं । सरकारले ४५ जना अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले २२ जना उपसचिव र २३ जना शाखा...

प्राधिकरणका तत्कालिन प्रमुख भुपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार
काठमाडौं । दुरसञ्चार प्राधिकरणका तत्कालिन प्रमुख भुपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजमा थुनामा रहेका भण्डारीलाई थुनामुक्त गर्न...

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई पहिलो पटक सभामुखको रुलिङ
काठमाडौं । सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुख डोलप्रसाद अर्यालले पहिलो पटक रुलिङ गरेका छन्।
यसअघि प्रतिपक्षी दलका सबै सांसदहरुले सभामुखको जवाफ माग...

आरजु राणा एयरपोर्टमा पक्राउ पर्ने भएपछि विदेशमै फरार, देउवा एक्लै आएका थिए नेपाल
काठमाडाैं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी नेत्री आरजू राणा देउवा हाल विदेशमै छिन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको उपचारपछि स्वदेश फर्किए पनि उनकी पत्नी...
नारायणघाट–बुटवल सडकखण्डको ३४ वटा बन्यो, ३३ वटामा गाडी गुड्न सुरू
काठमाडाैं । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।
...
आठपटक म्याद थप्दा पनि महावीर चोकसम्मको सडक अलपत्र
सिरहा । आठौँपटक म्याद थप्दा पनि धनुषाको जनकपुर–कदम चोक–तीनकोरिया– सघारा–कमालपुल–पूर्व महावीर चोक सिरहा खण्डको हुलाकी सडक स्तरोउन्नति अझै काम पूरा भएको छैन ।
रु...
बैदेशिक शाखाहरूप्रति समान दृष्टिकोण र प्रतिनिधित्वको माग
काठमाडौं । नेपाल पत्रकार महासंघ अन्तर्गत स्थापित बैदेशिक शाखाहरूले महासंघको केन्द्रिय संरचना, निर्वाचन प्रक्रिया तथा निर्णय प्रणालीमा समान सहभागिता र प्रतिनिधित्वको माग गरेका छन्।
नेपाल...
नेपाल प्रहरीको रासन रकम बढ्याे
काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने...
भारतमा विमान दुर्घटनाः महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको मृत्यु
काठमाडौं । भारतको बारामती विमानस्थलमा भएको विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज बिहान अवतरणका क्रममा विमान दुर्घटना भएको हो...
Comments








