समाज

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको छ । उनको खोजीमा रहेको सुरक्षाकर्मीको टोलीले उनको शव आज बिहान...

शेरबहादुर देउवाका भतिजा सांसदबाट पदमुक्त, राज्यको कोषबाट ७ लाखभन्दा बढी भुक्तानी
काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्।
प्रदेशसभालाई कुनै पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकहरूमा अनुपस्थित रहेका...

राज्य व्यवस्था समितिले बोलायो अख्तियारका पदाधिकारी, आयोगको काम कारबाहीका विषयमा छलफल हुने
काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि तय भएको राज्य व्यवस्था तथा सुशासन...

३५० मा मोबाइलको कभर र सिसा फेर्दा प्रहरीका सईलाई पर्यो १० लाखको उपहार
काठमाडौं । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।
उनी नेपाल प्रहरी नायब निरीक्षक (सई) हुन् । हाल...
कांग्रेस पूर्व सांसद चालिसेबिरुद्ध साढे ३ करोडकाे भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाली कांग्रेस पूर्व सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेबिरुद्ध साढे ३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान...
मेलम्ची आयोजना: तीन पूर्वसचिवसहित १८ विरूद्व सर्वाेच्च पुग्याे अख्तियार
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च पुगेकाे छ । विशेष अदालबाट भएको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार दुरुपयोग...
भिजिट भिषा प्रकरण: तानिदैछन् पूर्वगृहमन्त्री लेखक र पूर्वसचिव दवाडी
काठमाडाैं । भिजिट भिषामार्फत मानव तस्करी गरेकाे सम्बन्धमा तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीलगायतका व्यक्तिमाथि अख्तियारले अनुसन्धान गरिरहेकाे पाइएकाे छ...
डीएसपी मधु नेपाल ‘बहुविवाह’ आरोपमा पक्राउ, अनुसन्धानका लागि ३ दिनको म्याद...
काठमाडौँ । बहुविवाहको आरोपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्।
डीएसपी नेपालकी पहिलो श्रीमतीले दिएको उजुरीका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको थियाे...
अदालतले पुनर्बहाली गरेपछि हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण
काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।
उनले बुधबार १० बजे प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण...
कुखुरामा भेटियो ‘एनेमिया भाइरस’
चितवन । चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया...
Comments








