प्रविधि र व्यवसाय

नेपाल टेलिकमको फोरजी इन्टरनेट र फोन कलमा समस्या
काठमाडौं । नेपाल टेलिकमको मोबाइल डेटामा समस्या आएपछि देशभरका सेवाग्राही प्रभावित भएका छन्।
आइतबार दिउँसोदेखि फोरजी इन्टरनेटमा समस्या देखिएको हो भने फोन सम्पर्कमा समेत समस्या...

नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा
काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ ।
अफर अन्तर्गत अनलिमिटेड...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

डिसहोमको नेट नचलेर हैरान: इन्टरनेट सुस्त हुँदा सास्ती
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी 'डिसहोम'को फितलो सेवाका कारण ग्राहकहरू समस्यामा परेका छन्।
साँझपख इन्टरनेटको सर्भर नै डाउन हुने र स्पीड तीव्र रूपमा घट्ने समस्याले...
घट्यो आइफोनको मूल्य
काठमाडौं । पछिल्लो समय बजारमा आइफोनको मूल्य घटेको छ। विश्व बजारमै एप्पलले आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको...
एनसेल शेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा विचारधिन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेको बताएकी छन।
प्रतिनिधिसभाको...
आगामी २५ गतेदेखि २९औँ संकरणको क्यान इन्फोटेक
काठमाडौँ । कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा २९औँ संकरणको क्यान इन्फोटेक आयोजना हुने भएको छ । आगामी माघ २५ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा ५ दिने...
व्यवस्थापनको बलमिचाईं र श्रमिकको आन्दोलनको कोपभाजनले थलिएको कान्तिपुरको कथा
काठमाडौं । देशकै प्रतिष्ठित र सबैभन्दा लोकप्रिय भनिएको कान्तिपुर पब्लिकेशनमा पछिल्ला दिनमा तनाब दिनदिनै बढ्दो छ । त्यहाँ कार्यरत कर्मचारीले पत्रिका वितरण नगर्दा कार्यालयको...
नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, ४९ रुपैयाँमा १०० मिनेट भ्वाइस...
काठमाडौँ । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२३ (आईसीटी डे) को अवसरमा ग्राहकहरूका लागि...
क्यान इन्फोटेकको आज तेस्राे दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड
काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा नयाँ उत्पादन र अफरसहितका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । मंगलबारदेखि सुरु भएको यो सूचना सञ्चार...







