प्रविधि र व्यवसाय

नेपाल टेलिकमको फोरजी इन्टरनेट र फोन कलमा समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल डेटामा समस्या आएपछि देशभरका सेवाग्राही प्रभावित भएका छन्। आइतबार दिउँसोदेखि फोरजी इन्टरनेटमा समस्या देखिएको हो भने फोन सम्पर्कमा समेत समस्या...
उपभोक्ता सवाल

नेपाल टेलिकमको फोरजी इन्टरनेट र फोन कलमा समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल डेटामा समस्या आएपछि देशभरका सेवाग्राही प्रभावित भएका छन्। आइतबार दिउँसोदेखि फोरजी इन्टरनेटमा समस्या देखिएको हो भने फोन सम्पर्कमा समेत समस्या...

नेपाल टेलिकमको संविधान दिवस अफर, ३० दिनसम्म अनलिमिटेड डाटा

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफर अन्तर्गत अनलिमिटेड...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’

रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

डिसहोमको नेट नचलेर हैरान: इन्टरनेट सुस्त हुँदा सास्ती

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी 'डिसहोम'को फितलो सेवाका कारण ग्राहकहरू समस्यामा परेका छन्। साँझपख इन्टरनेटको सर्भर नै डाउन हुने र स्पीड तीव्र रूपमा घट्ने समस्याले...
spot_imgspot_img
प्रविधि र व्यवसाय
Humagainbasanta

सूचना संकलनका लागि अमेरिकाबाट उडाइएको बेलुन हुम्लामा अलपत्र

पुस ३० । अमेरिकाको क्यालिफोर्नियाबाट सूचना संकलनका लागि उडाइएको एउटा बेलुन हुम्लाको उत्तरी क्षेत्रस्थित डाँडामा पुगेर अलपत्र परेको छ।  शनिबार राति ८:४५ बजे हुम्ला पुगेको...
Humagainbasanta

मंगल ग्रहमा जान छानिए समीर न्यौपाने

पुस २२  ।मंगल ग्रहमा जान आवेदन छनौट भएका  १ हजार ५८ जना  मध्ये एक जना नेपाली पनि जाने भएका छन् । मंगल ग्रहमा मानव सदाका...
Humagainbasanta

आइफोनबाट संसारको जुनसुकै कुनाबाट पनि अमेरिकामा गोप्य सूचना संकलन

पुस १८ । आईफोन बोकेकाहरुको संसारको जुनसुकै कुनाबाट पनि अमेरिकामा गोप्य सूचना संकलन भईरहेको खुलासा भएको छ । आईटी एक्सपर्ट तथा ह्याकरहरुले आईफोनमा इन्टरनेट नै...
Humagainbasanta

तिहारको ३ दिनमा मात्रै ५१ लाख बढी एसएमएस

कात्तिक २१ । नेपाल टेलिकमको नेटवर्क भित्र मात्रै तिहारको तीन दिनमा ५१ लाख बढी एसएमएस आदानप्रदान भएको टेलिकमले जनाएको छ । कम्पनीले तिहार तथा छट...
Humagainbasanta

गगन थापा डटकम बिक्रिमा, मूल्य रु १’९९’९९९

गगन थापा कात्तिक ५ । नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित गगन थापा यतिबेला निक्कै चर्चामा छन् । घोषित चुनावका लागि उम्मेदवार बन्दादेखि नै विवादका...
Humagainbasanta

फेसबुकबाट साली पट्याउन खोज्दा प्रहरी खोरमा

असोज ५ । सामाजिक सञ्जाल फेसबुकमार्फत साली पर्ने युवतीलाई पट्याएर  नाजायज सम्बन्ध राख्ने एक युवक प्रहरी खोरमा पुगेका छन् ।  रोशन गजुरेल फेसबुकमार्फत साली पर्ने...