काठमाडौं । नेपालमा आज बुधबार एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ८८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेका छन् । संक्रमित मध्ये १८३ जना निको भएर घर फर्किइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयले मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २ सय ८७ नमुना परीक्षण भएको जनाएको छ ।
यी समाचार छुटाउनु भयाे की ?
मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना
भारतबाट भित्रिए २ दिनमै साढे १० हजार
उपत्यकामा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना संक्रमण
काठमाडौं उपत्यकासहित ६ जिल्लामा थपिए ३२ संक्रमित, जम्मा संख्या ५४८ पुग्यो
गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
कालिमाटीमा कार्यरत सई र जवानमा कोरोना पुष्टि
एकै पटक २१ जनाले पराजित गरे कोरोना
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)