को हुन् काठमाडाैंकी कोरोना संक्रमित मिडियामा संलग्न महिला ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २३ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो पटक ३ जना काठमाडौंमा पनि थपिएका छन् । यसरी थपिने मध्ये एक जना मिडियासँग सम्बन्धित रहेको खुलेको छ ।

यसअघि उनी महिला पत्रकार भनिए पनि पत्रकार नै नभएर मिडियामा काम गर्ने महिला कर्मचारी भएको खुलेको छ । उनी एउटा अनलाइनमा काम गर्ने कर्मचारी रहेको खुलेको हाे ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टका अनुसार उनी एक अनलाइनमा काम गर्ने कर्मचारी हुन्, पत्रकार हैनन् ।

धादिङ घर भएकी ती महिलाको चार दिनअघि स्बाव संकलन गरिएकोमा बुधबार उनको रिपोर्ट पोजेटिभ देखिएको हो । धादिङबाट फर्केपछि ती महिलाको स्बाव संकलन गरिएको थियो । उनी ‘बाहिर फिल्डमा नहिडेको र घरमै बसेर काम गरेको अहिलेसम्म जानकारी आएको जनाइएको छ । अहिले कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यी समाचार छुटाउनु भयो की ?

यी हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति

दुई वर्षीया बालिकाको मृत्यु कोरोनाबाट भएको पुष्टि, नेपालमा संक्रमणबाट मृत्यु हुने ८ पुगे

भारतबाट आएका साढे ६ वर्षका बालकको क्वारेन्टाइनमै मृत्यु

मृत्युपछि अन्त्येष्टि गरिएका व्यक्तिमा कोरोना

भारतबाट भित्रिए २ दिनमै साढे १० हजार

गुल्मीमा कोरोनाबाट शिक्षकको मृत्यु, यस्तो छ रामकहानी

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय

जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments
spot_img

More like this

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...

विश्वकप ग्राउण्डको विवादः मिडिया- कसले कसरी प्रस्तुत गरे

काठमाडौं । गएराती मेसीको टिम अर्जेन्टिना ३-२ गोलको अन्तरमा इजिप्टसँग विजयी बन्यो । ७८ मिनेटसम्म २–० को...