काठमाडौं । कुवेतबाट १०२ जना सँगै आएकी एक जना महिलामा कोरोना भाइरस पुष्टि भएको छ । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी महिलामा कोरोना पुष्टि भएको हो ।

कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ ।

यी समाचार छुनाउनु भयो की

आज मात्र थपिए ४ सय २५ जना कोरोना संक्रमित

काठमाडौं भित्रन र बाहिरिन अब यस्तो नियम (सूचनासहित)

क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकको ज्यान गयो

कोभिड–१९ बाट थप एकको मृत्यु

काठमाडौंको प्रयोगशालामा १ सय ७३ जनामा कोरोना पुष्टि

जिल्लाकै पहिलो कोरोना संक्रमित, परीक्षणबिनै घर पठाइयो

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।