काठमाडौं । गुल्मीका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ ।
उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको जनाएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् ।
जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
यी समाचार छुटाउनु भयाे की ?
आज एकै दिन ६२ जनामा सङ्क्रमण, जम्मा सङ्ख्या ३५७ पुग्याे
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु : स्वास्थ्य मन्त्रालय
जो लकडाउनमा उपत्यका भित्रिए, उनीहरुमै कोरोना, परीक्षण नगरेको अझै कयौं
पालुङबाट काठमाडौं कसरी आए ७ वर्षीय कोरोना संक्रमित बालक ?
धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा
काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि
शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना
भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना
भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी
को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला
यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)







