काठमाडौं २ जेठ । धादिङ घर भएकी ३० वर्षकी काेराेना संक्रमित महिला लकडाउनमै काठमाडौंबाट धादिङ र धादिङबाट पुन काठमाडौं यात्रा गरेको पाइएको छ । धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती महिला लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी र वैशाख २७ गते काठमाडौं फर्किएको पाइएको हो ।

ती महिला चन्द्रागिरि नगरपालिका सतुंगलको अमरवस्ती क्षेत्रमा बसोबास गर्दै आएकी छिन् । उनलाई कोरोना संक्रमण परीक्षणकै लागि काठमाडौं आएको जनाइएको छ । अहिले संक्रमित महिलाको घर भएको क्षेत्रमा पीसीआर परीक्षणको तयारी गरिएको छ ।

यी समाचार पढ्न छुटाउनु भयो की

बाँके र मकवानपुरमा शुक्रबार बिहान ९ जनामा कोरोना पुष्टि, कुल संक्रमित २५८ पुगे

काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि

शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना

भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना

भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।