पालुङबाट काठमाडौं कसरी आए ७ वर्षीय कोरोना संक्रमित बालक ?

काठमाडौं । काठमाडौंमा कोरोना संक्रमण परीक्षण गर्दा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर–१० बस्दै आएका ७ वर्षिय बालकमा पनि पोजेटिभ देखियो । उनी मकवानपुरस्थित पालुङका हुन् ।

पालुङबाट आएको थाहा पाएपछि छिमेकीले वडामा खबर गरिदिएका थिए । त्यसपछि कोरोना परिक्षण गरिएको थियो ।

उनी पालुङबाट काठमाडौं आएको र परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो । ती बालक वैशाख २९ गते मकवानपुरस्थित पालुङबाट पैदल आएको खुलेको छ । संक्रमित बालक आफ्नो आमाबाबुसँग पैदल काठमाडौं आएको कान्तिपुरले समाचारमा उल्लेख गरेको छ ।

यता, सक्रमित बालक बस्ने घरलाई १४ दिनका लागि सिल गरिएको छ । संक्रमित बालक र आमा बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

यी समाचार पढ्न छुटाउनु भयो की

कोरोना संक्रमित संख्या २७६ पुग्यो, फेरि थपिए ३ जना

धादिङकी काेराेना संक्रमितः काठमाडौंबाट धादिङ, धादिङबाट फेरि काठमाडौंमा

काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि

शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना

भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना

भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments
  1. […] चन्द्रागिरी नगरपालिका–१० बस्दै आएका ७ वर्षीय बालकमा पनि ३ जेठमा कोरोना संक… भयो । उनी पनि बुवा आमासहित २९ गते […]

Comments are closed.

spot_img

More like this

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...

विश्वकप ग्राउण्डको विवादः मिडिया- कसले कसरी प्रस्तुत गरे

काठमाडौं । गएराती मेसीको टिम अर्जेन्टिना ३-२ गोलको अन्तरमा इजिप्टसँग विजयी बन्यो । ७८ मिनेटसम्म २–० को...