ब्यानर

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...

उद्धारमा फेरि फर्किए सांसद न्यौपाने, अब पार्टीले के गर्ला ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा सुरुङसम्बन्धी इन्जिनियर श्रीराम न्यौपाने फेरि रसुवा फर्किएका छन्।
यसअघि रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको...

बाढीले घरसहित बगाएर बगरमा पुर्यायो, ११ दिनमा जिवितै उद्दार
काठमाडौं । भोटेकोशीबाट त्रिशुली हुँदै बाढी गएको ११ औं दिनमा नुवाकोटको बेत्रावतिमा एक वृद्धाको जिवितै उद्दार गरिएको छ ।
बगरमा मान्छेको आउजाउसँगै बाटो खन्ने...

दुई दिनपछि चीनकाे उडान, तर बाढीले त्रिशुलीमै बिलायाे सपना
१२ गते चीन उड्ने टिकट हातमा थियो।
तर १० गतेकाे भाेटेकाेशी-त्रिशुलीमा आएकाे बाढीले हिमानीको यात्रा सधैँका लागि रोकियो।
हिमानी पौडेल विगत तीन वर्षदेखि चीनमा पढ्दै आएकी...
बलात्कार आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक पक्राउ
बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारी पक्राउ परेका छन् ।
बुधबार...
सलहको अर्को झुण्ड नेपालमा, सलह भगाउन टिन र थाल ठटाउँदै
नेपालमा सलहको अर्को झुण्ड फेरि प्रवेश गरेपछि किसनाहरु चिन्तित बनेका छन् । प्युठान लगायत जिल्लाका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका...
लोकसेवामा छोरीलाई पास गराउन आफैं उत्तरपुस्तिकामा लेखिदिने यी हुन् अधिकृत शाही...
यो माथिको तस्बीरमा देखिने व्यक्ति लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाही हुन् ।
यिनै शाहीले आफ्नी...
आज थपिए नेपालमा ८२ जना काेराेना संक्रमित
आज आइतबार नेपालमा पछिल्लाे २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण भेटिएकाे छ ।
३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण...
बाढी पहिरोबाट एकै जिल्लामा ५ सय भन्दा बढी घरपरिवार विस्थापित
पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका...
अझै तीन दिन वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले...








