मुख्य समाचार

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
प्रचण्डलाई घेराबन्दी गर्न जनार्दन र ओली एकै ठाउँमा
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट विभाजन भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल भएको छ ।
दुई पार्टीबीचको सहमति अनुसार रुकुम पश्चिममा...
आयल निगमका कार्यकारी भट्टद्धारा भवन निर्माणमा ५० लाख हिनामिना
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले निगमकाे भवन निर्माणमा कानुन विपरित करिब ५० लाख हिनामिना गरेको खुलेको छ ।
नेपाल...
कारबाही गर्नुपर्ने कुमारी बैंकलाई राष्ट्र बैंकद्धारा ‘ज्वाईसरहको सुविधा’
काठमाडौं । राष्ट्र बैंकले एकपछि अर्को वित्तिय लापरबाही र कमजोरी गर्दै आएको कुमारी बैंकलाई कारबाही गर्नुको सट्टा जोगाउँदै आएको पाइएको छ ।
कुमारी बैंकका कार्यकारी...
कांग्रेसमा शेरबहादुर देउवाले टिकट पाएनन्
काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनका टिकट पाउन सकेनन् ।
यसअघि उनले डडेल्धुराबाट चुनाव उड्ने बताए पनि पार्टीले टिकट...
हिल्टनको ५ अर्बको बीमा दाबीले बीमा कम्पनी नै डुब्ने जोखिममा, यस्तो...
काठमाडौँ | नक्सालस्थित पाँचतारे 'हिल्टन होटल' मा भएको आगजनी र त्यसपछिको करिब ५ अर्ब रुपैयाँको बिमा दाबीले नेपालको बिमा र पुनर्बिमा क्षेत्रमा विवादसँगै ठुलो...
विद्युत प्राधिकरण तार काण्ड: हाकिमकै मिलेमताेमा हिनामिना, अख्तियारले चलायो मुद्दा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...








