मुख्य समाचार

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
शव गाड्न हुन्न भन्ने कोशी प्रदेशका सचिवलाई शव व्यवस्थापनका लागि टिमुरे...
काठमाडौं । रसुवा बाढीमा परि मृत्यु भएकाहरुको शव व्यबस्थापनको विषयमा फेसबुकमा आलोचना गरेका कोशी प्रदेश सरकारका सचिव कोषहरी निरौलालाई सरकारले काज सरुवा गरिदिएको छ...
५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौं आईपुग्यो
काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला...
माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
काठमाडाैं । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको छ ।
अविरल...
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ । विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित ५४७...
सडक विभागले भन्यो- ‘कम्तीमा १९ पुल र ४० किलोमिटर सडक क्षति’
काठमाडौँ। त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्यस क्षेत्रको भौतिक पूर्वाधारमा ठुलो क्षति पुगेको छ। सडक विभागले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका...
‘बाँसबारी जग्गाकाण्डका आरोपीदेखि जुवाडे’सम्मका छन् नेपाली वाणिज्य तथा महावाणिज्यदूत
टेनिस राेका/हेलाेखबर
काठमाडौं । विदेशी मुलुकका अवैतनिक वाणिज्यदूत तथा महावाणिज्यदूत बनेका नेपाली व्यवसायीमध्ये केही भ्रष्टाचार मुद्दादेखि जुवा प्रकरणसम्म जोडिएको पाइएको छ।
वाणिज्यदूत तथा महावाणिज्यदूत जस्तो विशेषाधिकार...








