मुख्य समाचार

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...
फेसबुकमा पानी जहाज भनेर उडाउनेलाई जेल हाल्न सांसदको माग
काठमाडौं २८ असार । प्रतिनिधिसभाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा बाढी र डुबानको फोटो हालेर पानी जहाज भन्दै उडाउनेलाई...
वर्षापछिको बाढीले भक्तपुरमा एकै परिवारका तीनको ज्यान लियो
भक्तपुर, २८ असार । अविरल वर्षाका कारण बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । गएराती परेका वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित...
बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालनमा
बनेपा, २८ असार । बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका...
कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था
जाजरकोट, २८ असार । यहाँको एक दुर्गम ठाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले स्वास्थ्य चलाउने गरेका छन् ।
जिल्लाको जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य...
केसीले भने, ‘तीन करोड नेपालीको हित हुने गरी वार्ता सफल गरौ’
जुम्ला २७ असार । जुम्लामा आमरण अनसनरत प्राडा गोविन्द केसीले तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी कामहरु गरेर वार्ता सफल बनाउने गृहकार्य गर्न...
नेकपाको बन्यो नियमावली
काठमाडौं २७ असार । नेपाल कम्युनिष्ट पार्टीको विधान बनेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हो ।
नियमावली पारित भएसँगै अब...








