मुख्य समाचार

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...
संसदमा अर्धनग्न बनेका अमरेशकुमार भन्छन्, ‘भ्रष्टाचारको विषयमा मलाई बोल्न समय दिइएन’
काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आफूलाई संसद् बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् । सांसद् सिंहले संसद्मा कपडा खोलेर...
अर्थमन्त्रीलाई कांग्रेस सांसदको सुझाव : ५०० र १००० को नोटमा प्रतिबन्ध...
काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले सरकारलाई आगामी आर्थिक बर्षको बजेटमा के गर्ने हो किटान गर्न सुझाव दिएकी छन् । राष्ट्रिय सभामा जारी...
दिनैपिच्छे सरकार परिवर्तनको हल्ला चलाएर कसैको हित हुँदैन : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न आफूहरु अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताए । सरकार परिवर्तन गर्ने...
डब्लुएचओद्वारा कोभिड-१९ महामारीको आपतकाल समाप्त भएको घोषणा
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ अब ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ नरहेको घोषणा गरेको छ । यो भनाइलाई महामारी अन्त्य गर्ने दिशामा ठूलो कदम मानिएको...
प्रदेश संरचना खारेज गर्न खोजे महासंघ अघि बढ्नुपर्छ : अध्यक्ष पोखरेल
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रदेश खारेज गर्ने बहस जायज नभएको बताएका छन् । प्रदेश खारेजीको पक्षमा कोही आए प्रदेश संरचना...
टोप बहादुर रायमाझी फरार, छोरा अदालत पेश
काठमाडौं । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव पूर्व उपप्रधानमन्त्री तथा बहालावाला सांसद टोप बहादुर रायमाझी फरार भएका...







