मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
भोलिदेखि जोड बिजोर सवारी, पर्सीदेखि शैक्षिक संस्था बन्द, निकोर्सीदेखि सार्वजनिक बिदा
मंसिर ७ । सरकारले सार्क शिखर सम्मेलनका विषयमा भोलिदेखि जोड बिजोर प्रणालीमा मात्रै सवारी चलाउने दिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी...
सार्क तयारीको दुई अर्ब कसलाई कति ?
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ सम्मेलनको भौतिक तथा प्रशासनिक तयारी गर्न विभिन्न मन्त्रालयलाई उपलब्ध गराएको खर्चको भुक्तानी दिइसकेको छ...
सार्कमा पूर्ण सदस्य बन्न चाहन्छ चीन
मंसिर ७ । सार्कका ५ राष्ट्रसँग सिमा जोडिएको नेपालको उत्तरी छिमेकी मुलुक चीनले सार्कको पूर्ण सदस्य बन्ने इच्छा देखाएको छ ।
सार्कमा प्रभावकारी भूमिका खोजिरहेको...
त्रिविद्धारा विद्यार्थीको गोपनियताको ठाडो उल्लंघन
मंसिर ५ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको गोपनियतामाथि खेलवाड गरेको छ । त्रिविले विद्यार्थीहरुको नजिता प्रकाशनमा सम्पूर्ण विवरण खुलाएर विद्यार्थीहरुको गोपनियता भंग गरिदिएको हो ।
त्रिविले...
किन भयो मोदीको जनकपुर भ्रमण रद्ध !
मंसिर ४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले भ्रमण रद्ध भएको विज्ञप्तिमार्फत जानकारी...
सहभागिताका आधारमा संविधान जारी गरौं : मोर्चा
काठमाडौँ, ३ मङ्सिर । एकीकृत नेकपा माओवादी निकट संयुक्त राष्ट्रिय मोर्चाले परिवर्तन र पहिचानलाई संस्थागत गर्न सहभागिताका आधारमा संविधान जारी गर्न आग्रह गरेको छ...








