मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
संविधानसभा बैठक मङ्गलबार बस्ने
काठमाडौँ, १९ मङ्सिर । संविधानसभाको बैठक आगामी मङ्गलबार अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले...
मोदीकरणको नेपाली रूप
आनन्दस्वरुप वर्मा
सन् १९७५ मा भारतमा सिक्किमको विलय हुनासाथ यस उपमहाद्वीपको राजनीतिक शब्दकोशमा एउटा नयाँ शब्द थपिएको थियो- सिक्किमीकरण । उक्त घटनाबाट नेपाल सबभन्दा धेरै...
सर्वसत्तावादी महत्वकांक्षाले पार्टी फुट्यो : बादल
मंसिर १४ । नेकपा-माओवादीका महासचिव राम बहादुर थापा 'बादल'ले केही व्यक्तिमा पलाएको सर्वसत्तावादी महत्वकांक्षाका कारण पार्टी फुटेको बताएका छन् ।
पार्टी फुटाउनेहरुमा अराजकतावाद, व्यक्तिवाद, सर्वसत्तावाद...
शिखर सम्मेलन समापनमा जे देखियो…!
कालिका खड्का/सिबी अधिकारी
काठमाडौँ, १२ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औंँ शिखर सम्मेलनको उद्घाटनसत्र झैंँ समापनसत्र पनि विविध रोचक प्रसङ्गका साथ सम्पन्न...
बंगलादेशकी प्रधानमन्त्री हसिना बाहेक सबै सार्क नेताहरु धुलिखेलमा
धुलिखेल ११ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख रिट्रिटका लागि काभ्रेको पर्यटकीय नगरी धुलिखेल...
विप्लव समहूका ६० नेताले राजधानी छाडे
मंसिर १० । नेकपा-माओवादीबाट अलग हुने घोषणा गरेका नेता नेत्र विक्रम चन्द 'विप्लव' समहूका पोलिटव्युरो, केन्द्रीय र बैकल्पिक गरी करिब ६० केन्द्रीय सदस्यले राजधानी...








