मुख्य समाचार

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...

अभियुक्तको जिम्मामा एनआईएमबी बैंक, बैंकको कुर्सीमा बसेर अध्यक्ष र सिइओ पाण्डेद्धय ‘प्रमाण मेटाउन’ सक्रिय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डे र अन्य ५ जना सञ्चालक समिति सदस्य...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...
खानेपानी मन्त्रीलाई विद्यार्थीले देखाए कालो झण्डा
काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई विद्यार्थीले कालो झण्डा देखाएका छन् । नेकपा प्रचण्ड–माधव समूहका अखिलले जाजरकोटमा मन्त्री थापालाई कालो झण्डा देखाएको हो ।...
काठमाडौंमा घाम, थुप्रिएकाे प्रदूषण केही हट्ने
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा घाम लागेसँगै प्रदूषण कम हुने आकलन गरिएको छ । मौसमविद्हरुले घाम लागेसँगै हावा पनि चल्ने र थोरै...
टोखाले तीन हजार व्यक्तिको ‘एन्टीजिन परीक्षण’ गर्ने
टोखा नगरपालिकाले तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा आगामी हप्ता...
अनेरास्ववियुको आन्दोलनः मन्त्रीहरुलाई कालो झण्डा देखाइने, प्रधानमन्त्रीको पुत्ला जलाइने
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध पुस २१ गतेदेखि २९ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
बागबजारस्थित अनेरास्ववियू कार्यालयमा...
नेपाली सेनामा खुल्यो भर्ना
काठमाडौं । नेपाली सेनाको विभिन्न ११ पदका लागि २९४ जनाको भर्ना खुल्ला भएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी...
ओली समूहमाथि प्रचण्ड-नेपालको डण्डाः प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङ बर्खास्त
काठमाडौं नेकपाको प्रचण्ड नेपाल समूहले ओली समूहमाथि डण्डा चलाउँदै लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका इन्चार्ज शंकर...




