मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
spot_imgspot_img
मुख्य समाचार
हेलाेखबर

भोलिसम्म देशैभरी बादल र वर्षा

काठमाडौं । भोलि शनिबारसम्म देशभरी नै बादल लाग्ने र वर्षा हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आजदेखि बादल र वर्षा सुरु...
हेलाेखबर

कोरोनाबाट बच्न ‘नमस्कार’

कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् । कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल...
हेलाेखबर

दाङमा बैंकिङ अपराध बढ्दै

दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसूर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् ।...
हेलाेखबर

केटीहरु डेट जानुको नयाँ रहस्य यस्तो

एजेन्सी । प्राय पुरुषहरु सोच्ने गर्छन्, कुनै युवति डेटिङमा जाने बित्तिकै प्रेममा परिहाल्छे । तर, होइन कतिपय युवतिहरु रेष्टुरेन्टका विभिन्न परिकार खानका लागि पनि...
हेलाेखबर

कोरोना कहर: भारतद्धारा विश्वकै जो कोहीलाई पनि आफ्नो देशमा आउन प्रतिबन्ध

काठमाडौं । भारतले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोनाको रोकथामका लागि भन्दै विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस...
हेलाेखबर

संंसदमा सांसदकाे माग: ‘काेराेना राेक्न शैक्षिक संस्था बन्द गराैं’

प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न भीडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझवा दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको...