मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...
ठगी र अपराध

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी

काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा

काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
spot_imgspot_img
मुख्य समाचार
हेलाेखबर

नेपालमा भोलिदेखि फेरि वर्षाको सम्भावना

काठमाडौं । नेपालमा फेरि वर्षा हुने सम्भावना बढेर गएको छ । पश्चिमी वायुको प्रभाव नेपालमा फेरि सुरु भएकाले वर्षा र हिमपात हुने सम्भावना बढेको...
हेलाेखबर

जो १ सय वर्षका व्यत्तिले जिते कोरोना

बेइजिङ । चीनमा १ सय वर्षका एक व्यक्तिको आफ्नो हिम्मत तथा बाँच्ने इच्छाका कारण कोरोना भाइरसलाई हराएका छन् । उनी पुरै ठिक भएका छन्...
हेलाेखबर

प्रधानमन्त्री ओलीलाई इन्फेक्सनकाे डर !

काठमाडौं । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ। उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग...
हेलाेखबर

अमेरिकी राष्ट्रपति ट्रम्पले हात मिलाएका व्यक्ति नै कोरोना संक्रमित परेपछि…!

अमेरिकी उच्चस्तरीय राजनीतिक सम्मेलनमा सहभागी भएका एक व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ। जुन सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स पनि सहभागी...
हेलाेखबर

डेढ करोड मानिस क्वारेन्टाइनमा राखिएको इटलीमा सेना प्रमुखलाई पनि लाग्यो कोरोना

काठमाडौं । इटलीका सेना प्रमुख पनि कोरोनाको संक्रमण फेला परेको छ । निक्कै तिब्र रुपमा इटलीमा फैलिरहेको कोरोनाको संक्रमण सेना प्रमुखमा देखिएको अन्तराष्ट्रिय...
हेलाेखबर

कतार जान नेपालीले पनि नपाउने, १४ देशका नागरिकलाई प्रतिबन्ध

काठमाडौं । कोरोना भाइरसका कारण कतारमा नेपाली जान नपाउने भएका छन् । कतार नेपालको एक प्रमुख श्रम गन्तव्य हो । कतारले नेपालसहित १४ देशका...