मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
जनप्रतिनिधिकै घरमा स्थानीय सरकार, आवास खर्चकाे भुक्तानी असुल
जाजरकोट, ३१ भदौ । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी...
निर्मला हत्या रगतको दाग सरकार र प्रहरीकाे अनुहारमा
काठमाडाैं ३१ भदाैं । गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको रगतको दाग सरकार र प्रहरीको छविसँग जोडिएको छ । लामो समयसम्म वास्तविक दोषी...
निर्मला हत्या– दुई डिएसपी र २ इनिस्पेक्टर पनि निलम्बित
काठमाडौं ३० भदौं । सरकारले निर्मला हत्या छानबिनमा जिम्मेवारीपूर्वक काम नगरेको भन्दै प्रहरी नायव उपरीक्षकहरु (डिएपी) ज्ञानबहादुर सेटी, अंगुर जि.सी, प्रहरी निरीक्षकहरु (इनिस्पेक्टर) जगदिश...
कांग्रेसभित्र नेतृत्व लडाई– नछाड्ने देउवाको दोहोरियो अडान
काठमाडौं ३० भदौं । नेपाली कांग्रेस भित्र चुनावता यता नेतृत्वको विषयले खुबै चर्चा पाउँदै आएको छ । रामचन्द्र पौडेल, सिटौला तथा कोइराला परिवारले...
प्रहरीद्वारा बलात्कारीको आँखा फुटाउने तालिम
कञ्चनपुर बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ ।
तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश...
स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा
राजविराज, ३० भदौ । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको...







