मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
राधाको विषयमा विवादित मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार
काठमाडौं २८ फागुन । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । अहिले उनको उपचार भईरहेको छ ।
केही दिन अघि राधामाथि...
६७ यात्रु सवार एस बंगलाको विमान काठमाडौंमा दुुर्घटना
काठमाडौं २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान दुर्घटना भएको छ ।
सोमबार दिउँसो यूएस बंगलाको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।
विमानमा ६७...
एमालेका तिमल्सिना राष्ट्रिय सभाको अध्यक्ष निश्चित
काठमाडौं २८ फागुन । नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष बन्ने निश्चित भएका छन् । वाम गठबन्धनबाट उनलाई नेकपा...
नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन
चितवन २८ फागुन । नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षात्को समयसम्म...
३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
सिंहदरबारको शक्ति गाउँगाउँ पुर्याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् । प्रदेश र स्थानीय तहमा...
प्रधानमन्त्री ओलीले आज ३ बजे विश्वासको मत लिँदै, दुई तिहाई समर्थन...
काठमाडौं २७ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । गत ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीलाई प्रमुख प्रतिपक्षी...








