मुख्य समाचार

मालपाेतका सुब्बाकाे अवैध कमाई नै ९ कराेड बढी
काठमाडाैं । मालपाेत नायब सुब्बा रहेका यदुनाथ आचार्यलेले सरकारी पदमा रहँदा ९ कराेड भन्दा बढी गैरकानुनी अर्थात घुस तथा अनुचित तवरबाट आम्दानी गरेकाे पाइएकाे...

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

शिव शिखर सहकारी:२१ हजार बचतकर्ताकाे बिचल्ली: श्रीमान, श्रीमती र सालाे मिलेर २ अर्बकाे बचत अपचलन
काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गरेका हजारौं बचतकर्ताको रकम पारिवारिक र पदाधिकारी तहको मिलेमतोमा अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय...
देवकोटा माओवादीमा फर्किए, अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्कन बाबुराईलाई प्रचण्डको...
काठमाडौं २२ फागुन । नयाँ शक्तिका निवर्तमान प्रवक्ता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले देवकोटालाई सोमबार पार्टी प्रवेश...
संसदमा राजेन्द्र महतोले हिन्दीमा बोले, उपेन्द्र यादवले भाषाबारे चिन्ता पोखे
काठमाडौं २२ फागुन
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोस्रो दिनको बैठकमा सबै दलका नेताहरुले सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा राष्ट्रिय जनता पार्टी नेपाल...
संसदीय दलको चुनाव– कांग्रेस गुटमा अन्तरघात गर्ने यी हुन् नेताहरु
काठमाडौं २२ फागुन
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि सोमबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट ४४ मत ल्याएर कांग्रेस सभापति समेत रहेका शेरबहादुर...
फर्किए पाकिस्तानी प्रधानमन्त्री, नेपालमा राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डसँग भेट
काठमाडौँ, २२ फागुन । नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।
त्रिभुवन...
पाकिस्तानी प्रधानमन्त्री र प्रचण्डबीच ४५ मिनेट भेट
काठमाडौँ, २२ फागुन । पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
अब्बासी बसेकाे...
पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी
काठमाडौँ, २१ फागुन । नेपालको दुईदिने औपचारिक भ्रमणमा आज आएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ...






